सर्वोच्चको फैसलाविरुद्ध ओली पक्षद्वारा माइतीघरमा प्रदर्शन(फोटोफिचर)

123
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘सबै फैसला मानिँदैन, खबरदार’ भन्दै सडकमा प्रदर्शन गरेका  थिए । तस्बिरः सन्दिप वि.क/ओएनएस

 


  •  
  •  
  •