रुकुम पश्चिम लगायत देशभर भएका जातीय हत्या एवं विभेदविरुद्ध सिट्ठी जुलुस (फोटो फिचर)

513
  •  
  •  
  •  

काठमाडौं । रुकुम पश्चिम लगायत देशभर भएका जातीय हत्या एवं विभेदकाविरुद्ध काठमाडौं मंगलबार सिट्ठी जुलुस आयोजना गरिएको छ ।

माइतीघरबाट शुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर सडक धर्नामा परिणत भएको थियो । संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौं र दलित नागरिक समाजको आयोजनामा भएको र्‍यालीमा सिट्टठी फुकेर विरोध गरिएको थियो ।

र्‍यालीमा सहभागिले दलितमाथि भएको विभेदको अन्त्य गर्न माग गरेका थिए । यस्तै रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए ।

 

 


  •  
  •  
  •