माइतीघरमा प्रचण्ड-नेपालकाे धर्ना(फोटो फिचर)

94
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौंस्थित माइतीघरमा धर्नामा सहभागी भएका छन् ।

विघटित प्रतिनिधिसभाका सांसद् तथा प्रदेशसभा सदस्यहरुसहित यही माघ १४ गतेदेखि नेकपाले माइतीघरमा धर्ना दिइएको छ । संसद् विघटनविरुद्ध धर्ना दिइएको हो । धर्नामा आइतबार अध्यक्षद्वय प्रचण्ड र नेपाललगायत नेकपाका नेताहरु सहभागी भएका छन् ।

तस्बिरः प्रचण्डको फेसबुक पेजबाट


  •  
  •  
  •