प्रचण्डविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता
Tweet काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो। रिट दर्ता भएपछि सर्वोच्च अदालतले बिहीबारलाई पेसीसमेत तोकिदिएको छ। उक्त रिटलाई लिएर सोमबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठकलगत्तै सर्वोच्चमा दर्ता गरिएको हो। पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई … Continue reading प्रचण्डविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed