ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपजः प्रचण्ड(भिडियोसहित)

  Tweet  काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपज भएको आरोप लगाएका छन्। प्रचण्ड–माधव समूहको काठमाडौं जिल्ला कमिटीले गरेको सभामा प्रधानमन्त्रीले नौटंकी गरेको बताए। ओली पक्षको अभिव्यक्तिलाई ‘पोलिटकल जोक्कर’ को प्रचण्डले संज्ञा दिएका छन्। दुई तिहाइ विना विधान संशोधन गर्ने अधिकार ओली समूहलाई नभएको दाबी गरे। … Continue reading ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपजः प्रचण्ड(भिडियोसहित)