प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

475
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। प्रचण्ड भेट्न राजदूत यान्छी बिहीबार बिहान खुमलटार पुगेकी थिइन्।

फाइल तस्बिर

प्रचण्ड र राजदूत यान्छीबीच करिब आधा घन्टा जति समसामयिक विषयमा छलफल भएको जनाइएको छ । यसअघि नेकपाका दुई खेला ओली र प्रचण्ड–माधव समूहले अलग–अलग केन्द्रीय समितिको बैठक बोलाएलगत्तै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।


  •  
  •  
  •