सीमा विवादका विषयमा देउवाले झुट बोले : प्रचण्ड

  Tweet पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको स्पष्ट पारेका छन् । सभापतिले नै यसरी नै झुट बाल्दै जाने हो भने कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बदन्ती बन्ने अवस्था आउने उनको भनाइ छ । देउवाले केहि दिन अघि कास्कीको चुनावी सभालाई … Continue reading सीमा विवादका विषयमा देउवाले झुट बोले : प्रचण्ड