प्रचण्डको दुवई भ्रमणबारे भ्रम फैलाइयो : निजी सचिवालय

  Tweet काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले प्रचण्डको दुवई भ्रमणबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ । प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले एक विज्ञप्ति जारी गर्दै षड्यन्त्रपूर्ण र झुठो प्रचार गर्ने तत्वहरुलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको नाममा दुवईमा २१ अर्ब … Continue reading प्रचण्डको दुवई भ्रमणबारे भ्रम फैलाइयो : निजी सचिवालय