नेकपाका अध्यक्ष दाहाल आज बारा र पर्सा जाँदै

917
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हावाहुरीमा भएको क्षतिको स्थलगत निरिक्षण गर्न आज बारा र पर्सा जाने भएका छन्।

फाइल तस्बिर

उनी बिहान ११ बजे जाने तयारी रहेको निजी स्रोतले जनाएको छ । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते भएका थिए ।


  •  
  •  
  •