नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

340
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अमेरिकामा उजुरी परेको छ ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका दाहाल विरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेका हुन् ।

उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै उजुरी दर्ता गरेका हुन् ।

डा.श्रेष्ठको उजुरीमा भनिएको छ, ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए । उनी संलग्न भएको गत


  •  
  •  
  •