अपडेटः चितवन–३ मा प्रचण्डले मतान्तर बढाए

244
  •  
  •  
  •  

चितवन, २४ मंसिर (ओएनएस) : चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता कायमै राखेका छन् ।

वाम गठबन्धनका प्रचण्डले लोकतान्त्रिक गठबन्धनका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डेलाई ४ हजार ७ सय ३८ मतले पछाडि पारेका छन् ।

प्रचण्डले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार प्रचण्डले १७ हजार ९ सय ३८ र पाण्डेले १३ हजार २ सय मत ल्याएका छन् ।


  •  
  •  
  •