प्रभुको थप ६ विजेता घोषणा

79
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) :  प्रभुको दशै तिहार योजनामा थप ६ विजेता घोषणा गरिएको छ । ‘प्रभु डबल बहार पठाउने र पाउने दुवैको हातमा उपहार’ योजना अन्तर्गत दैनिक तथा साप्ताहिक विजेता घोषणा गरिएको हो ।

   जसमध्ये महोतरीका रामनाथ मण्डल, धनुषाका इन्द्रा देवी मण्डल र W01b_LawangTanmang_Malaysiaसर्लाहीका हरी केशव भट्टराइले १ बर्षको मेडिकल बीमा सेवा प्राप्त गरेका छन् ।

त्यस्तै धनुषाका कुलसम खातुन,उदयपुरका कौशिला परियार र मोरङका गोमादेवि छोङव्याङग लिम्वुले लेमन मोवाइल प्राप्त गरेका छन् ।यसैविच एकतर्फी हवाइ टिकट प्राप्त गरेका लवाङ तामाङलाई उपहार प्रदान गरिएको छ ।

 प्रभुृको चाडपर्वलक्षित योजना अन्तर्गत विदेशबाट रकम पठाउँदा हरेक हप्ता १ ग्राहक जनालाई एकतर्फी हवाइ टिकट,र रकम प्राप्त गर्दा हरेक दिन १ विजेतालाई १ बर्षको दुर्घटना तथा मेडिकल बीमा उपलब्ध गराउने बताइएको छ ।

त्यस्तै हरेक हप्ता १ जनालाई लेगन स्मार्ट फोन र हरेक दिन लेगन मोवाइल प्राप्त गर्न सकिने छ ।

योजना कात्तिक १२ गतेसम्म लागु गरिने प्रभु मनि ट्रान्सफर प्रालिले जानकारी दिएको छ ।Fullscreen-capture-08102014-155420


  •  
  •  
  •