प्रभुको थप चार विजेताको नाम सार्वजनिक

90
  •  
  •  
  •  

काठमाडौं ३० असोज (ओएनएस) : प्रभु मनि ट्रान्सफर पठाउने र पाउने दुवैलाई उपहार योजना अन्तर्गत थप चार जनाले पुरस्कार पाएका छन् ।

 विजेताहरु मध्य चितवन निवासी लक्ष्मी भुषाल र काठमाडौं निवासी देवी बहादुर महतले १ लाख १० हजार रुपैया बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन । त्यसै गरी सल्यानका कृष्ण ढकाल र कलैयाका लाल खौ पठानले लेमन मोवाइलको बी २०१ मोवाइल सेट प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।

योजना अन्तर्गत प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बरारकोव्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने छन् ।

त्यसैगरी हरेकदिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एकजनालाई लेमन पी १४ मोवाइल प्रदान गरर्दै अएको छ ।
यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने छ ।

यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइनेछ। पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज फ्रि गरिदिने बताइएको छ ।


  •  
  •  
  •