प्रभु मनिको ट्रान्सफर पुरस्कार योजना

263
  •  
  •  
  •  

Prabhuकाठमाडौं, ११ मंसिर (ओएनएस) :  प्रभु मनि ट्रान्सफरले नयाँ पुरस्कार योजना सञ्चालनमा ल्याएको छ ।

मनिग्रामको सुपर एजेन्छका रुपमा चिनिएको प्रभुको योजना अन्तर्गत मंसिर १५ देखि पुस १५ सम्ममा मनिग्रामबाट आएको पैसा प्रभुमार्फत प्राप्त गर्ने ग्राहकले उपहार पाउन सक्नेछन् ।

उपहारमा ग्राहकले टिसर्ट तथा साचो झन्डाउने रिङ प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस किसिमको योजना अमागामी भविष्यमा पनि लागु गर्ने जानकारी दिएको छ ।


  •  
  •  
  •