प्रभुले निजगढबासिलाई नि:शुल्क सामजिक भत्ता वितरण गर्ने

217
  •  
  •  
  •  

prabhuकाठमाडौं, मंसिर १८ (ओएनएस)  : प्रभु बैंकको निजगढका बासिन्दालाई निशुल्क सामजिक भत्ता बाढ्ने भएको छ । बैंकको निजगढ शाखाले भत्ता नि शुल्क वितरण गर्न लागेको हो ।

 यसका लागि बैंकले  निजगढ नगरपालिकासँग सम्झौता गरेको छ ।  बैंकले भत्ता पाउनेहरुसँग कुनै पनि शुल्क नलिने जानकारी दिएको छ ।

 निजगढस्थित रतनपुरी र भरतगञ्ज सिगौलमा पुगेर स्थानीयको खाता खोलीदिने  बताइएको दिएको छ । सरकारले जेष्ट नागरिक,एकल महिला तथा अति विपन्न बालबालिकाहरुलाई वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बैंककिङ प्रणाली मार्फत भुक्तानी गर्ने कार्यक्रम ल्याएको छ ।

यसका लागि बैंकको निजगढ शाखा कार्यालय बारा जिल्लास्थित निजगढ नगरपालिकासँग सम्झौता गरेको हो ।


  •  
  •  
  •