प्रभु डवल बहार योजनामा कालीकोटकी शाही विजेता

142
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक (ओएनएस) :‘ प्रभु डवल बहार पैसा पठाउने र पाउने दुवैको हातमा उपहार योजनामा कालीकोटकी कल्पनाकुमारी शाही विजेता बनेकी छिन् ।

बिहीवार एक कार्यक्रमविच प्रभु मनि ट्रान्सफरका प्रमुख कार्यकारी अघिकृत राजेन्द्र शेरचनले उनलाई सो पुरस्कार हस्तान्तरण गरे । शाहीले बम्पर पुरस्कार स्वरुप ४२ इन्चको एलइडी टीभी प्राप्त गरेकी छिन् ।
यस योजनामा ४६ वटा लेमनको मोवाईल, ४६ वटा रु.१ लाख १०हजार बराबरको व्यक्तिगत तथा औषधी उपचार बिमा दैनिकी रुपमा दिइएको थियो ।

त्यस्तै ६ वटा लेमन स्र्माट फोन तथा ६ वटा एक तर्पिm हवाइृ टिकट प्रदान गरिएको बताइएको छ । दशंै तिहार र छुटको अवसरमा सञ्चालन गरेको योजना गत कार्तिक १२ गते सम्पन्न भएको थियो ।


  •  
  •  
  •