कति बढ्याे सुनचाँदीको मूल्य ?

848
  •  
  •  
  •  

काठमाडौं, १६ असाेज (ओएनएस) : गतसाता नेपाली बजारमा सुनचाँदीको मूल्य अाेरालाे लागेकाेमा यस साता भने सुनचाँदीको मूल्य उकालाे लागेकाे छ।

आज सुनको भाउ रु ३ सयले बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ५७ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलमा ४७ हजार ८ सयमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । यस्तै चाँदी तोलमा रु ८३५ मा कारोबार भइरहेको छ ।


  •  
  •  
  •