विश्वका शक्तिशाली व्यक्तिको सूची सार्वजनिक

280
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक । विश्वका शक्तिशाली व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अब्बल देखिएका छन् । चर्चित पत्रिका फोब्र्सले विश्वका शक्तिशाली हस्तीको नामावली सार्वजनिक गरेको छ । यसवर्ष रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वका सबै हस्तीलाई उछिन्दै एक नम्बरमा आएका छन् । उनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि उछिनेका छन् । ओबामा दुई नम्बरमा छन् ।

तेसस्रो नम्बरमा चीनका राष्ट्रपति रहेका छन् । भारतका प्रधानमन्त्री नरेंद्र मोदीले पनि पहिलो पटक विश्वका हस्तीको सूचीमा नाम लेखाएका छन् । उनी संसारका सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा पन्ध्रौं नम्बरमा छन् । एजेन्सी

141106021316_forbes_list_untitled
source bbc/hindi

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


  •  
  •  
  •