गोलको बदलामा १६ घण्टासम्म सेक्स गर्ने पोर्न स्टारको प्रस्ताव

347
  •  
  •  
  •  

porn-star-elinaकाठमाडौ, २७ चैत(एजेन्सी) : अहिले रूसमा प्रिमियर लिग चलिरहेको छ । रसियाको फुटबलको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । यसमा थुप्रै स्टार खेलाडीहरू रहेका छन्, जो आफ्नो टोलीलाई जिताउनका लागि मैदानमा भिडिरहेका छन् ।

मिररका अनुसार यो लिगमा चर्चा कमाउने लिगमा रहेका टोली र खेलाडीको भन्दा एक पोर्न स्टारको चर्चा निकै चुलिएको छ । ती पोर्न स्टार हुन्, २५ वर्षकी एलिना एरामेन्को । उनले आफूलाई मन परेको खेलाडीले गोल गरे उसको साथमा १६ घण्टासम्म सेक्स गर्ने प्रस्ताव गरेकी छिन् ।

एलिनाले यदी आफ्नो मन पर्ने खेलाडी एलेक्जेन्डर कोकोरिनले एक खेलमा पाँच भन्दा बढी गोल गरे, उनी कोकोरिनसँग लगातार १६ घण्टासम्म सेक्स गर्न तयार रहेको बताएकी छिन् ।


  •  
  •  
  •