पोर्नस्टारकाे ट्यागले चर्चित अर्चनाबारे नयाँ खुलासा

422
  •  
  •  
  •  

काठमाडौं, ८ कार्तिक (ओएनएस) : केही समयअघि पोर्नस्टारकाे ट्यागले चर्चित भएकी अर्चना पनेरूबारे नयाँ खुलासा भएकाे छ। पोर्न फिल्म खेल्छु भन्दै चर्चा आएकी अर्चना अहिले केहि महिनादेखि मुम्बइमा बस्दै अाएकी छन्।

भारतीय चर्चित रियालिटी शो बिग बोसको चालु संस्करणमा प्रवेशको हल्लासँगै उनको चर्चा भारतीय संचारमाध्यममा पनि चलेको छ । अर्चनाले बिग बोसमा प्रवेश पाउन निकै कसरत गरिरहेकी छिन । सुरुवातमा नै प्रवेश पाउन खोजिए पनि उनले पहल गर्दासम्म प्रतियोगी छनौटको समय सकिएकोले पाउन सकेकी थिइनन्।

अहिले उनले ‘वाईल्ड कार्ड’ ईन्ट्रीको माध्यमबाट प्रवेश दिन निर्मातासंग पहल गरिरहेकी छन् । भारतमा समेत नेपाली शनि लियोनी भनेर चिनिने अर्चनालाई लिने या नलिने विषयमा भने केही आधिकारिक कुरा बिग बोसबाट सार्वजनिक भएको छैन ।


  •  
  •  
  •