६४ जना एसपीको सरुवा (सुची सहित)

100
  •  
  •  
  •  

काठमाडौं, १२ भदौ (ओएनएस):  नेपाल प्रहरीको ६४ जना एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले  एकै चोटी ६४ जना एसपीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको सरुवा अनुसार भक्तपुरका जगतमान श्रेष्ठलाई दंगा नियन्त्रण प्रहरी गण बाँकेमा सरुवा गरिएको छ । अपराध अनुसन्धान महाशाखाका विकास श्रेष्ठ लाई  भक्तपुर पठाइएको छ ।

को कहाँ थाहा पाउन यहाँ क्लिक गर्नुहोस् 


  •  
  •  
  •