प्रहरी नायव उपरिक्षक तामाङ घुष लिँदालिँदै पक्राउ

73
  •  
  •  
  •  

काठमाडौ, ८ माघ(ओएनएस) : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुष लिँदालिँदै एक प्रहरी नायव उपरिक्षकलाई नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले एभरेष्ट होटेलमा घुष लिँदालिँदै प्रहरी नायव उपरिक्षक रमेश तामाङलाई नियन्त्रणमा लिएको हो ।  उनलाई ५० हजार घुष लिँदै गर्दा आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।


  •  
  •  
  •