पोस्तोलसहित चार पक्राउ

181
  •  
  •  
  •  

काठमाडौँ, १५ असार  । नयाँवसपार्क बस्ने रोल्पा गंकोट–४ घर भएका ३६ बर्षीय जयबहादुर घर्ती सहित ४ जनालाई प्रहरीले मेड इन युएसए लेखेको पेस्तोल १ थान, म्याग्जीन १ थान , गोली ५ राउण्ड र बा.६ च ११५ नम्वरको मारुती सुजुकी कार सहित पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार तारकेश्वर नगरपालिका–११ गोलढुंगा स्थित निगालो रेष्टुरेन्टबाट उक्त हतियार र गोली सहित पक्राउ गरेको हो ।


  •  
  •  
  •