एक महिनाभित्र ५ सय ४३ जना पक्राउ

78
  •  
  •  
  •  

काठमाण्डौं, १ असोज (ओएनएस) : उपत्यकामा प्रहरीले एक महिनाभित्र ५ सय ४३ जनालाई पक्राउ गरेको छ ।

चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा योजना लागु गरेपछि भदौ ९ गतेदेखि ३१ गतेसम्म ५ सय ४३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले जनाएको छ । पक्राउ परेका मध्य ४०८ जनालाई सोधपुछ तथा अनुसन्धान गरेर छोडिएको र १ सय ३५ जनालाई मुद्धा दर्ता गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।


  •  
  •  
  •