३५ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

183
  •  
  •  
  •  

Nepal_Police_काठमाडौं २९ माघ (ओएनएस) : प्रहरी प्रधान कार्यालयले ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । गएराति ३५ जना डिएसपीलाई बढुवाका लागि सिफारिस गरिएको सूची सार्वजनिक गरेकबो छ ।

बढुवा समिमितको निणय अनुसार सिफारिस गरिएको प्रहरीले जनाएको छ । कार्यदक्षता मुल्याङकन आधारमा बढुवा गरेको भएपनि केही उत्कृष्ट डिएसपीहरु छुटेको भन्दै आलोचना सुरु भएको छ ।

को को एसपीमा बढुवा हुने भए नामावलीका लागि


  •  
  •  
  •