पोखरा कपलाई मनकामना दर्शनको साथ

215
  •  
  •  
  •  

Safalकाठमाडौं, २५ कात्तिक (ओएनएस) : सफल पोखरा कपको नाममा संचालन हुंदै आईरहेको पोखरा कप फुटबल प्रतियोगितालाई मनकामना दर्शन प्रा.लीले मुख्य प्रयोजन गरेको छ ।

दर्शन प्रालीले आगामी ३ बर्षको लागि बार्षिक १० लाख नगद रुपैयाले प्रयोजन गर्ने भएपछि प्रतियोगिता मनकामना केवलकार पोखरा कपको नाममा हुनेछ । मनकामना दर्शनका तर्फबाट प्रवन्ध निर्देशक राजेश बाबु श्रेष्ठ र कास्की जिल्ला फुटबल संघका तर्फबाट अध्यक्ष धर्मबहादुर लामीछानेले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

 


  •  
  •  
  •