पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

  Tweet  काठमाडौं ।  पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरका मेयर धनराज आचार्यले कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। यसको नारा नै ‘कृषि उत्पादनमा वृद्धि महानगरको समृद्धि’ रहेको छ।  जसअनुसार ५ वर्षभित्र दूध, फलफूल, तरकारी माछामासुको आयात प्रतिस्थापनमा जोड दिइने उल्लेख गरिएको छ। रैथाने कृषि … Continue reading पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)