पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

29
  •  
  •  
  •  

काठमाडौं ।  पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरका मेयर धनराज आचार्यले कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

यसको नारा नै ‘कृषि उत्पादनमा वृद्धि महानगरको समृद्धि’ रहेको छ।  जसअनुसार ५ वर्षभित्र दूध, फलफूल, तरकारी माछामासुको आयात प्रतिस्थापनमा जोड दिइने उल्लेख गरिएको छ।

रैथाने कृषि उपज संरक्षण, संवर्द्धन र व्यवसायीकरण गर्ने नीति अघि सारिएको छ। नीति तथा कार्यक्रममाले होमस्टेको मौलिकीकरण, स्थानीय भाषा र संस्कृतिको संरक्षणजस्ता कुरालाई अघि सारेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here