राष्ट्रपति–प्रधानमन्त्री भेट

143
  •  
  •  
  •  

काठमाडौँ ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमै पुगेर भेटवार्ता गरेका छन् ।  भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र सरकारका गतिविधिका बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गरएका छन् ।

आन्दोलनरत पक्षहरुसँग सरकार र दलहरुले गरेको पहलबारे पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराएका छन् । भेट नियमित भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।


  •  
  •  
  •