तोकिएकै समयभित्र संविधान : प्रधानमन्त्री

115
  •  
  •  
  •  

काठमाडौ, ६ कातिक (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले आगामि माघ ८ गते मुलुकले लोकतान्त्रिक संविधान पाउने विश्वास ब्यक्त गरेका छन । रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उनले दलहरु विवादित विषयमा सहमति जुटाउन लागि परेकोले निर्धारित मितिमै संविधान जारी हुने बताए ।
संविधान निर्माणको विषयलाई लिएर देश ब्यापी चिन्ता भएकोले यो तिहारले शान्ति, समृद्धि र स्थायीत्वको लागि मद्दत गरोस भन्ने कामना उनले ब्यक्त गरे ।


  •  
  •  
  •