प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

101
  •  
  •  
  •  

काठमाडौं १८ बैशाख (ओएनएस) :प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वदलीय बैठब आह्वान गरेका छन् ।  सरकारले ल्याउने नीबोलाएका हुने । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई बैठकमा सहभागि हुन विहान नौ बजेको लागि बोलाइएको छ ।

भूकम्पपछिको पुनर्निर्माण तथा अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले सरकारलाई सहयोग गर्न पनि आह्वान गर्नेछन् ।


  •  
  •  
  •