प्रधानमन्त्रीले गरे खाली सभागृहमा सम्बोधन…(फोटोफिचर)

165
  •  
  •  
  •  

काठमाडौ, ८ मंसिर(ओएनएस) : १८ औ सार्क शिखर सम्मेलनको तयारी निकै तिव्र रूपमा बढिरहेको छ । यस क्रममा बाटो तथा सार्क शिखर सम्मेलनस्थलमा समेत रिहर्सन गरिएको छ । सार्क शिखर सम्मेलनस्थलको तयारीका बारेमा जानकारी लिनका लागि प्रधानमन्त्री सुशील कोइराला र केही मन्त्रीहरूले सभागृहको निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा प्रधानमन्त्री कोइरालाले उद्घाटनका क्रममा पाहुनाहरू बस्ने मञ्चको अवलोकन गर्नुका साथै कुर्सीमा बसेर रिहर्सन गरेका थिए । यस्तै, उनले सम्बोधन गर्ने रोष्टममा समेत पुगेर अभ्यास गरेका थिए । प्रधानमन्त्रीले सभागृहमा भइरहेको अन्य तयारीका विषयमा समेत जानकारी लिएका थिए ।

pm koirala practices4

pm koirala practices1 pm koirala practices2
pm koirala practices


  •  
  •  
  •  

Comments are closed.