प्रधानमन्त्री कोइराला परामर्शमा

314
  •  
  •  
  •  

काठमाडौं ७ साउन (ओएनएस): लामो समयपछि उपचार गरेर फर्किएका प्रधानमन्त्री सुशील कोइरालाले परामर्श सुरु गरेका छन् । बिहान पार्टीका नेताहरुसँग उनले पार्टी र सरकार सन्चालनका विषयमा जानकारी लिएका छन् । उनले तत्काल आफु गनुैपर्ने विषयमा बारेमा पनि जानकारी दिए । एक महिनाको उपचार सकेर गएराती प्रधानमन्त्री कोइराला स्वदेश फर्किएका हुन् । बिहान कांग्रेस उपसभापति रामचन्द्र पौडेल, शखेर कोइराला लगाउतका केही नेताहरुसँग् छलफल भएको बालुवाटार स्रातले जनाएको छ । असार २ गते उपचारका लागि अमेरिका प्रस्थान गरेका कोइराला गएराती स्वदेश फर्के हुन् । प्रधानमन्त्री कोइरालाले आफू पूर्ण रुपले स्वस्थ्य भएको बताएका थिए ।


  •  
  •  
  •