प्रधानमन्त्री कोइरालाले राष्ट्रको नाममा सम्बोधन गर्ने

77
  •  
  •  
  •  

sushil-koiralaकाठमाडौ, ८ माघ (ओएनएस) :  तोकिएको मितिमा संविधान जारी गर्न नसकिएपछि  प्रधामन्त्री सुशील कोइरालाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

दलहरुबीच संविधान निर्माण प्रक्रियामा तीब्र विवाद बढ्दा नयाँ संविधान जारी गर्ने निर्धारित मिति माघ ८ मा संविधान आउनु नसक्नुमा स्पष्टिकरण दिनको लागि कोइरालाले राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सम्बोधनको लागि कोइरालाको नीजि सचिवालयले बुधबारदेखि नै गृह कार्य थालेको थियो । प्रधानमन्त्रीले आज अबेर राति वा भोलि सम्बोधन गर्ने बताइएको छ ।


  •  
  •  
  •