प्रधानमन्त्रीले श्रद्धाञ्जली दिन पाएनन्

71
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : दिवंगत एमाओवादी उपाध्यक्ष पोस्टबहादुर बोगटीलाई अन्तिम श्रद्धाञ्जली दिन पेरिस डाँडा पुगेका प्रधानमन्त्री सुशील कोइराला श्रद्धाञ्जली दिन नपाएर फर्केका छन् । पेरिस डाँडामा एमाओवादी केन्द्रीय  सदस्यलेमात्र श्रद्धाञ्जलि दिन पाउने व्यवस्था भएकाले प्रधानमन्त्री श्रद्धाञ्जली नदिइ फर्केका हुन् । अहिले बागेटीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा ल्याइँदिै छ ।


  •  
  •  
  •