कोइरालाको स्वास्थ्य बारे भारतीय प्रधानमन्त्री मोदीको चासो

95
  •  
  •  
  •  

काठमाडौं १६ असार (ओएनएस) : भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य बारे चासो राखेका छन् । प्रधानमन्त्री मोदीले पत्र लेख्दै प्रधानमन्त्री कोइरालाको लाभको कामना गरेका छन् । भारतीय दुतावास मार्फत पठाइएको पत्रमा स्वास्थ्य लाभको कामना सहित आपसी हितका विषयमा पनि उल्लेख गरिएको छ । अग्रेजीमा लेखिएको पत्रमा नेपाल र भारत नजिकका सहयात्री छिमेकी मुलुक हुन आपसी हितका विषयमा सझदारी आबश्यक छ म त्यो भन्दा पहिला तपाईको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु भनिएको छ । मोदीले पत्रमार सपथ ग्रण समारोहमा सहभागि भएकोमा धन्यवाद दिएका छन् । केहीदिन अघि नै पठाइएको पत्र आज प्रधानमन्त्रीको टेवुलमा फेला परेको उनका प्रेस सहयोगी प्रकाश दाहालले जानकारी दिए । कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएको छ । कोइराला अमेरिका उपचार गराइरहेका छन् ।


  •  
  •  
  •