प्रधानमन्त्री र गृहमन्त्रीबीच विवाद

88
  •  
  •  
  •  

काठमाडौं ३ भदौ ।
गृहमन्त्रालय मातहतको प्रमुख जिल्ला अधिकारी सरुवाको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमबीच विवाद बढेको छ ।
एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवालाई लिएर विवाद बढेको छ । स्रोतका अनुसार काठमाडों, ललितपुर, चितवन, पर्सा, झापा, मोरङ, बाँके तथा अध्यागमन विभाग र कितावखानामा सरुवा गर्नुपर्ने सहसचिवको बिषयलाई लिएर उनीहरुबीच निकै ठूलो विवाद देखिएको छ ।
प्रधानमन्त्रीले ती सबै जिल्लामा आफूले भनेको मात्रै सरुवा गर्नुपर्ने गर्नुपर्ने भन्दै सरुवा गर्न नदिएको गुनासो गौतमले पार्टी नेतृत्व र आफु निकटसँग गरेका छन् । काठमाडौंको प्रमुख जिल्ला अधिकारीलाई सरुवा गन खोज्दा कांग्रेस निकट नेताहरुले अवरोध गरेपछि त्यस विषयमा प्रधानमन्त्री कोइरालासँग छलफल गरेको गौतमले कोइरालाको चाल रहेको पाएका थिए ।
रानधानीबाट


  •  
  •  
  •