संविधान आउनेमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह

133
  •  
  •  
  •  

काठमाडौं, १० कात्तिक(ओएनएस): प्रधानमन्त्री सुशील कोइरालाले संविधान माघ ८ गते नै  आउने बताएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको २२ दलीय गठबन्धनले सोमबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले संविधान आउनेमा शंका नगर्न आग्रह गरे । उनले भने ‘संविधान समयमै आउछ यसमा शंका नगर्नुस ।’ उनले

प्रधानमन्त्रीले नेपाली जनताले नेपालका राजनीतिक दलप्रति आशा र भरोसा गरेको बताए ।
पत्रपत्रिकामा आएको दलहरुविच मतभेद भएको कुरा पनि झठो भएके दावी गरे ।


  •  
  •  
  •