यस्ता भएछन् प्रधानमन्त्री कोइराला

203
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) फोक्सोको क्यान्सरका कारण अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइराला केही दुव्लाए जस्तो देखिएका छन् ।

प्रधानमन्त्री कोइरालाकी पारिवारिक सदस्य मृदुला कोइरालाले सार्बजानिक गरेको तस्वीरमा प्रधानमन्त्री कोइराला अलि तनावमा देखिएका छन् ।
यसअघि गत साता सार्बजानिक गरिएको तश्वीरमा प्रधानमन्त्री कोइराला हर्सिद मुद्रामा देखिएका थिए ।

असार २ गते देखी अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री कोइरालाले पाँच दिन देखी रेडिएसन थेरापी लिइरहेका छन् ।

pm


  •  
  •  
  •