होलीको रंगमा नाङ्गिएकी शर्लिनको तस्विर सार्वजनिक…(तस्विरसहित)

504
  •  
  •  
  •  

काठमाडौ, ३० साउन(एजेन्सी) : एडल्ट म्यागाजिन प्लेब्बाईले भारतको स्वतन्त्रता दिवसको दिन बलिउड नायीका तथा मोडेल शर्लिन चोपडाको नग्न तस्विर सार्वजनिक गरिदिएको छ । शर्लिनले दुई वर्ष अगाडि म्यागाजिनका लागि होलीको रंगमा रंगिएर नग्न तस्विर खिचेकी थिइन् ।

playboy-releases-sherlyns-nude-photo1उनी भारतकी पहिलो मोडेल हुन्, जसले प्लेब्बाईको लागि नग्न फोटोशुट गरेकी थिइन् । फोटो सार्वजनिक भएपछि शर्लिनले एक अनलाईनलाई आफू निकै खुसी भएको प्रतिक्रिया दिएकी छिन् । उनले दुई वर्षको पर्खाईपछि भारतको स्वतन्त्रता दिवसको अवसरमा उनको तस्विर सार्वजनिक हुनु निकै खुसीको कुरा भएको बताएकी छिन् । उनले भनिन्, ‘यो कामका लागि यो भन्दा राम्रो समय अन्य हुन सक्दैनथ्यो । प्लेब्बाईको लागी फोटोसुट गर्दा स्वतन्त्रताको अनुभव गरिएको सबैभन्दा ठूलो पल थियो ।’

playboy-releases-sherlyns-nude-photo2शर्लिनले सन् २०१२ मा प्लेब्बाईलाई नग्न फोटोशुटका क्रममा म्यागाजिनका संस्थापक ह्युज हेफनरको साथमा कयौ तस्विर खिचाएकी थिइन् । पछि शर्लिनले ती तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्, जसले निकै विवाद मच्चिएको थियो । मानिसहरूले तस्विरलाई प्रतिबन्ध लगाउनुपर्ने माग राखेका थिए । केही तस्विर त यस्ता थिए जुन तस्विरलाई ट्विटरले समेत प्रतिबन्ध गरेको थियो ।

 

playboy-releases-sherlyns-nude-photo3playboy-releases-sherlyns-nude-photo


  •  
  •  
  •