लागूऔषधसहित दुई युवक पक्राउ

  Tweet सिरहा । लागूऔषधसहित सिरहामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।  प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन … Continue reading लागूऔषधसहित दुई युवक पक्राउ