दुई तिहाईको कसरत (फोटो फिचर)

208
  •  
  •  
  •  

_AKD7332

 

काठमाडौं १७ कात्तिक (ओएनएस) : सिंहदरवारमा सोमबार ९ बजे बस्ने राजनीतिक संवाद तथा सहमति समितिको बैठक १ बजेसम्म पनि बसेन ।

नेपाली काँग्रेस र एमालेबीच संविधानका विषयमा साझ धारणा बनेपछि एमाओवादी लगायतका सरकारबाहिर रहेका दलहरु विच्किए  र समितिको बैठक अन्यौल भएको थियो ।

सिंहदरवारमा सोमबार नेपाली कााग्रेस एमालेलगायत दलहरु दुईतियाईबाट संविधान जारी गर्ने कसरतमा लागेपछि श्रृखलाबद्ध बैठकहरुकाबीच राजनीतिक ज्वरो देखियो । एकाबिहानैबाट शूरु बैठकहरुबीच सिंहदरवारको संविधानको सरगर्मी यस्तो देखियो ।_AKD7279_AKD7343

 


  •  
  •  
  •