सार्कको तयारी : हतपतको काम लतपत

419
  •  
  •  
  •  

 

राज्य व्यवस्थाको समितिमा केही दिन अघि प्रधानमन्त्री शुसिल कोइरालाले सार्कको तयारी पुरा भएको बताएका थिए । त्यस्तै परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले एक पत्रकार सम्मेलनमा सार्कको तयारी लगभग सकिएको जानकारी दिएका थिए ।
सार्क शिखर सम्मेलन आउन अव केहि दिन मात्र बाँकी छ । काम गर्ने दिन ५ दिन मात्र छँदा सरकारको तयारी भने अझै सकिएको छैन । सार्क सम्मेलनको बैठक गरिने सभागृहको सजावट समेत सकिएको छैन । त्यस्तै त्रिपुरेश्वर,माइतिघर तथा बबरमहल सडकखण्ड अझै धुलाम्य नै छन् । त्यस्तै तिनकुनेको खाली जग्गामा बगैचा बनाउने सहमति भएपनी हालसम्म त्यसको सुरसार देखिएको छैन । सार्कका लागि भनेर रोपिएका फुल तथा दुवो पनि सुकिसकेका छन् । यता  बानेश्वरको सडकमा डिभाइडर राख्न भ्याएको छैन भने जेव्रा क्रसिङ पनि बनाइएको छै । उपत्यका सजाउने काम हतपतको काम लतपत भएको छ । तस्विर ÷ओएनएस_AKD9040

_AKD9062 _AKD9141 _AKD9144 _AKD9150


  •  
  •  
  •