द्वन्द्वपिडितको सिंहदरवार घेराउ (फोटो फिचर)

149
  •  
  •  
  •  

 

माओवादी द्वन्द्वका कारण विस्तापितले बुधबार सिंहदरवार घेराउ गरेर आफ्नो पिडा पोखे । देशका विभिन्न भु–भागबाट द्वन्द्वको पिडा बोकेर राजधानी छिरेका पिडितहरुलाई सरकारले वास्ता नगरी उल्टै दमन गरेको आरोप लगाउदै चर्को नारा जुलुस गरे ।
सिंहदरवार घेराउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका द्वन्द्व पिडितहरुलाई निषेधित क्षेत्र तोडेको आरोपमा रोक्न खोजेपछि केही बेर तनाव भयो । शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको र आफ्ना ४ जना आन्दोलनकारी घाइते भएको भन्दै द्वन्द्वपिडितहरु प्रहरीविरुद्ध जाइलागेका थिए ।_AKD7426_AKD7459_AKD7471_AKD7459_AKD7486

_AKD7466

 

 


  •  
  •  
  •