छठको रमझम (फोटो फिचर)

206
  •  
  •  
  •  

_AKD6772

 

 

 

काठमाडौ, ११ कार्तिक (ओएनएस) :  तराईबासी नेपालीहरुको महान् चाड छठ पर्व आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर धूमधामका साथ मनाइदैछ । राजधानीमा रानीपोखरी लगायत पूर्वी तथा मध्य तराईका प्रमुख जलासय नदी नाला र तलाउहरु आज सिङ्गारिएर झकीझकाउ पारिएको छ ।

रानीपोखरीमा  अपरान्ह अस्ताउदो सूर्यलाई अघ्र्य दिएर सूर्यदेव र छठीमाइको आराधणा गरिने छ । भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई यो चाडको विधिवत सम्पन्न हुने छ ।_AKD6754_AKD6737_AKD6730_AKD6738 _AKD6755

_AKD6710

 


  •  
  •  
  •