दशैँमा घर जान बाटो लाग्दा… (फोटोफिचर)

145
  •  
  •  
  •  

काठमाडौं, असोज १२ (ओएनएस) : दशैँ धेरैका लागि आफ्नो जन्मथलो पुग्ने वाहना बन्छ । चाडपर्वका बेला सबैभन्दा धेरै मान्छे काडमाण्डौँ उपत्यकाबाट बाहिरन्छिन् ।

घटस्थापनाको दिनदेखि घर जानेको चाप विस्तारै बढ्छ र यो क्रम फुलपातीको दिनसम्म रहन्छ । अहिलेसम्म १५ लाखभन्दा धेरैले काठमाण्डौं छोडिसकेको अनुमान छ । उपत्यकाबाट बाहिर जाने मुख्य नाका कलंकी हो ।

त्यहाँ पुगेपछि घर जान हिडेका यात्रुहरु आफ्नै पारामा देखिन्छन् । आफ्ना झिटीगुन्टा कसेर घरतिर हिडेका यात्रु हेर्दा दशैँको रौनक थप थपिन्छ । यस्तै दृश्य ओएनएस न्यूजको क्यामारामा कैद भएका छन् ।
kathmanduback_kalanki _AKD0852 _AKD0829 _AKD0831 _AKD0835 _AKD0838 _AKD0848 _AKD0907 _AKD0861 _AKD0867 _AKD0883 _AKD0885 _AKD0891 _AKD0904


  •  
  •  
  •