फिलिपिन्सले हटायाे नेपालसहित १० एसियाली देशमाथिकाे यात्रा प्रतिबन्ध 

66
  •  
  •  
  •  

काठमाडौं । फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । सोमबारदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाइएको हो ।
कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो ।


  •  
  •  
  •