तेलको नयाँ मूल्य आजदेखि लागु हुने

257
  •  
  •  
  •  

petrolकाठमाडौं, १७ मंसिर(ओएनएस) : नेपाल आयत निगमले पेट्रोलियम पदार्थकोे भाउ घटाएको छ ।

निगमले पेट्रोलको मूलयमा २ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलम २ रुपैयाँ घटाउन लागेको हो । निगमले मंगलवार रातिवाट लागु हुने गरी घटाएको हो । अव पेट्रोलको मूल्य प्रतिलिटर १ सय २३ पर्ने छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य क्रमशः ९७ रुपैयाँ ५० पैसा कायम भएको छ ,


  •  
  •  
  •