डिजेल र मट्टीतेलको मूल्य घट्यो

103
  •  
  •  
  •  

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ घटाइएको हो ।

नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतबाट डिजेल र मट्टीतेलमा घटेर नयाँ मूलय प्राप्त भएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ।


  •  
  •  
  •