पेट्रोलियम पदार्थको मूल्य घट्यो

94
  •  
  •  
  •  

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्तिेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएका छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।


  •  
  •  
  •